चोर आएको भन्दै कुटपीट गर्दा काठमाडौंको गोलढुंगामा एक युवकको मृत्यु, एक घाइते

काठमाडौं। गए राति चोर आएको आशंकामा टोलवासीले कुटपीट गर्दा काठमाडौमा एक किशोरको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीय टोलवासीको कुटाइबाट एकजनाको मृत्यु भएको हो। टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका कारण मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ। परिसरका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै … Continue reading चोर आएको भन्दै कुटपीट गर्दा काठमाडौंको गोलढुंगामा एक युवकको मृत्यु, एक घाइते